नेपाल वित्तीय संस्था संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रजोज मान श्रेष्ठ
नेपाल वित्तीय संस्था संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा २ असोज २०८३ गते काठमार्डौंमा सम्पन्न भएको छ । साधारण सभाले संघको विगतका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
