भोटेकोशी–त्रिशूली विपत्ति केवल स्थानीय त्रासदी थिएन, यो विश्वका लागि एउटा चेतावनी थियो : प्रधानमन्त्री शाह (सम्बोधनको पूर्णपाठ)
म आज यहाँ सुदूर हिमाली देश नेपालबाट मानवजातिका लागि आउँदै गरेको चेतावनीसहित उपस्थित छु । आज यहाँ उभिएर विकास, लोकतन्त्र, शान्ति र एउटा राष्ट्रको आशाबारे मात्रै बोल्न पाएको भए म खुसी हुने थिएँ । तर आज मैले महाविनाश र अभूतपूर्व मानवीय क्षतिबारे बोल्नुपर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
