फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा चुक्ता पुँजी ३० करोड पुर्याउने लक्ष्य
ललितपुरको ग्वार्कोमा मुख्य कार्यालय रहेको फिनोभेटिभ ग्रुप प्रालिको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। युवा चार्टर्ड अकाउन्टेन्ट (सीए) तथा विभिन्न क्षेत्रमा आबद्ध दक्ष जनशक्तिद्वारा सञ्चालित कम्पनीले आगामी तीन वर्षभित्र पुँजी विस्तार गरी ३० करोड रुपैयाँ पुर्याउने लक्ष्यसहितको वित्तीय प्रक्षेपण पारित गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
