SHARE
काठमाण्डुपाटी · बिहीबार १६ असो २०८२ ०१:०५ PM · 1 मिनेट पढाइ

शर्मा नेतृत्वको समितिद्वारा एनआरएनए एकताका लागि वार्ता सुरु

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ । गत ३–४ मेमा काठमाण्डुमा भएको एकता महाधिवेशनबाट २०२५–२७ कार्यकालका लागि निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत समेट्नका लागि वार्ता सुरु गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी