SHARE
काठमाण्डुपाटी · बिहीबार १६ असो २०८२ ०२:३० PM · 1 मिनेट पढाइ

गृहमन्त्री अर्यालद्वारा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाएर नागरिकसँगको सम्बन्ध सुधार गर्न निर्देशन दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी