SHARE
प्रदेश खबर · बिहीबार ८ असो २०८३ ०३:२१ AM · 1 मिनेट पढाइ

मेची राजमार्गमा आजदेखि राति सवारी चलाउन रोक

झापा : भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै इलाम प्रशासनले आजदेखि मेची राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।