SHARE
प्रदेश खबर · बिहीबार ८ असो २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

इटहरी कांग्रेस सभापतिमा विकास केसी सर्वसम्मत

इटहरी : नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको सभापतिमा विकास केसी सर्वसम्मत चयन भएका छन्।