SHARE
अर्थ-डबली · बुधबार ७ असो २०८३ ०४:४४ PM · 1 मिनेट पढाइ

फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण

गण्डकी / फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई-पोखरा-दुबई नियमित व्यावसायिक उडान अन्तर्गत दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज आज साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय