भोटेकोशी बाढी : डब्लुडब्लुएफ नेपालद्वारा सरकारलाई डेढ करोड सहयोग
काठमाडौं । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ । डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
