SHARE
मकालु खबर · बुधबार ७ असो २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

जलवायु सङ्कटको जोखिम नेपालको विपद्ले पुष्टि गरेको छ: महासचिव गुटेरेस

गुटेरेसले नेपालका विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको भन्दै विश्वसमुदायको ध्यानाकर्षण गराएका छन् ।