बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल
पूर्वसचेतनाका लागि स्थानीय तह, रेडक्रससहितका सामाजिक सङ्घ संस्था, प्रहरी र आमनागरिक समाज सचेत रहे क्षति हुनबाट जोगिन सकिने हुँदा यो अपिल जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
