SHARE
मकालु खबर · बुधबार ७ असो २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

रसुवागढी नाका बन्द भएपछि कोरलाबाट २० दिनमै साढे २ अर्ब राजस्व संकलन

रसुवाको भोटेकोशी बाढीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी (इभी) गाडी र कन्टेनर रसुवागढी—केरुङ नाकाबाट रुट परिवर्तन भई कोरलानाका हुँदै नेपाल भित्रिएका हुन् ।