शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, प्रधानमन्त्री शाहद्वारा सतर्क रहन आग्रह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
