SHARE
बिजनेस पाना · बुधबार ७ असो २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

सुनको भाउमा झिनो वृद्धि

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना