SHARE
बिजनेस पाना · बुधबार ७ असो २०८३ ०४:२४ AM · 1 मिनेट पढाइ

समस्याग्रस्त ४ सहकारीका थप १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीका १०५ जनाको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना