SHARE
अर्थ-डबली · बुधबार ७ असो २०८३ ०१:४१ AM · 1 मिनेट पढाइ

पोखरामा फ्लाई दुबईको आजदेखि नियमित उडान, विमानस्थलमा विमानलाई पानीको फोहराले स्वागत गर्ने

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।