SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

समुद्री जैविक विविधता संरक्षणसम्बन्धी राष्ट्रसंघीय सम्झौता संसदबाट अनुमोदन

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सदनमा उक्त सम्झौता अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।