SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

ओलीलाई नेतृत्वबाट हटाउने सबै प्रयास असफल भए: महेश बस्नेत

पार्टीभित्रकै केही नेताले राज्य संयन्त्रको दुरुपयोग गरेर अध्यक्ष ओलीविरुद्ध अभियान सञ्चालन गरेको आरोपसमेत उनले लगाए ।