SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

हुन्डाईको ‘All-New VENUE’ अब भैरहवा, बुटवल र दाङमा

काठमाडौँ । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘All-New VENUE’ भैरहवा, बुटवल र दाङको बजारमा उपलब्ध भएको छ। नयाँ मोडल उपलब्ध भएसँगै ती क्षेत्रका ग्राहकले सम्बन्धित हुन्डाई सोरुमबाट गाडीबारे जानकारी तथा प्रत्यक्ष अवलोकन गर्न सक्ने भएका छन्।