कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेल क्षेत्रमा ५ प्रतीक्षा बेन्च स्थापना
काठमाडौँ / कामना सेवा विकास बैंकले कुमारीपाटीजावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटीजावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा बेन्च स्थापना गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
