SHARE
अर्थ-डबली · शनिबार १५ कात्िक २०८३ ०३:४० AM · 1 मिनेट पढाइ

एनपीएल : दुई खेल हुने तालिका,वर्षाका कारण अवरुद्ध हुने सम्भावना

काठमाडौँ / राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुने तालिका छ ।