SHARE
अर्थ-डबली · शनिबार १५ कात्िक २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

खानेपानी तथा सरसफाइको अवस्थाबारे राष्ट्रिय तथ्याङ्क कार्यालयले ल्यायो यस्तो प्रतिवेदन

राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) अवस्थाको विश्लेषण गरी तयार पारेको सूचकाङ्क सहितको तथ्याङ्क  प्रतिवेदन सार्वजनिक गरेको छ