SHARE
अर्थ-डबली · शनिबार १५ कात्िक २०८३ ०४:१२ AM · 1 मिनेट पढाइ

एथरको स्कुटर खरिदमा १ लाखसम्म छुटको अवसर, यस्तो छ योजना

नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि.ले नयाँ विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ सञ्चालन गर्ने भएको छ।