SHARE
अर्थ-डबली · शनिबार १५ कात्िक २०८३ ०४:१५ AM · 1 मिनेट पढाइ

विकास बैंकर्स एसोसिएसनको नेतृत्वमा फेरि दिनेश थकाली, निर्विरोध चयन ९ सदस्यीय कार्यसमितिमा कोको छन् ?

काठमाडौँ / डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन् ।