SHARE
अर्थ-डबली · आइबार​ १६ कात्िक २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

कुनैपनि राजनीतिक दलको सदस्य नभएर मैंले ठूलो गल्ती गरें :डा.सुरेन्द्र केसी

काठमाडौँ / राजनीतिक विश्लेषक तथा प्राध्यापक डा.सुरेन्द्र केसीले लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्ने बताएका छन् ।