SHARE
अर्थ-डबली · आइबार​ १६ कात्िक २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी

कञ्चनपुर / कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पु¥याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया