पुष्पलाल इन्भेष्टमेन्टले १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने, लक्ष्मी सन्राइज क्यापिटल बिक्री प्रबन्धक
काठमाडौँ / पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
