SHARE
अर्थ-डबली · मङगलबार ६ असो २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

भैरहवा, बुटवल र दाङमा पुग्यो हुन्डाईको नयाँ भेन्यु, केके छन् विशेषता ?

काठमाडौँ / हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘All-New VENUE’ अब भैरहवा, बुटवल र दाङमा पनि उपलब्ध भएको छ।