SHARE
अर्थ-डबली · मङगलबार ६ असो २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसलको उपाधि हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई

काठमाडौँ / नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ।