हस्तकला निर्यात प्रवर्द्धनमा सहकार्य गर्न हस्तकला महासंघ र कुरियर सेवा संघबीच समझदारी
काठमाडौँ / नेपाल हस्तकला महासंघ र नेपाल कुरियर सेवा संघबीच हस्तकला निर्यात प्रवर्द्धन तथा निर्यात व्यवसायमा सहजीकरणका लागि द्विपक्षीय समझदारी भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
