SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

बाढी तथा डुबान प्रभावित अटोमोबाइल व्यवसायीलाई राहत र सहजीकरण गर्न नाडाको पहल

काठमाडौँ। हालै भोटेकोसीमा आएको बाढी तथा देशका विभिन्न स्थानमा भएको डुबानका कारण ठुलो जनधनको क्षति भएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण र राहतका लागि पहल थालेको छ।