SHARE
अर्थ-डबली · मङगलबार ६ असो २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

म कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा आएको होइन् : सांसद खत्री

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताएकी छन् ।