SHARE
अर्थ-डबली · मङगलबार ६ असो २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

डाेल्पामा सडक बनाउँदा ७३ लाख झ्वाम् ! प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा

 काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक निर्माणका लागि भएको ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर