SHARE
अर्थ-डबली · मङगलबार ६ असो २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार साँझ ७ बजे अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएका छन्।