SHARE
अर्थ-डबली · मङगलबार ६ असो २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

‘त्रिपुरेश्वर घटनालाई सामान्य घटनाको रूपमा नहेरियोस्’

काठमाडौँ / सांसदहरूले त्रिपुरेश्वर चोकमा दुई महिनाको अन्तरालमा दुई जनाले चालकले आत्मदाह गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।