SHARE
अर्थ-डबली · मङगलबार ६ असो २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

टेलिकमद्वारा भदौमा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान

काठमाडौँ / नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ ।