SHARE
अर्थ-डबली · मङगलबार ६ असो २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

बालेनले मलेसियाका प्रधानमन्त्रीलाई भने - वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।