SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

अफगानिस्तानमा साढे १२ करोड बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

एजेन्सी । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले पोलियो भाइरस विरुद्धको राष्ट्रव्यापी खोप अभियान शुरु गरेको छ । यस अभियानमार्फत पाँच वर्ष मुनिका १२.७ मिलियन भन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । सोमवारबाट शुरु भएको यो अभियान बिहीवारसम्म जारी रहनेछ ।