SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

अन्यायको अनुभव भइरहेसम्म राष्ट्रको जग मजबुत हुँदैन: सांसद थपलिया

अभिव्यक्ति स्वतन्त्रताको विषयमा बोल्दै सांसद थपलियाले राजनीतिक विश्लेषक भरत दाहालको पक्राउप्रति समेत आपत्ति जनाइन् ।