SHARE
अर्थ-डबली · मङगलबार ६ असो २०८३ ०४:४१ AM · 1 मिनेट पढाइ

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौँ / त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन् ।