‘बिजुलीको भ्याट हटाउने पहल सकारात्मक, ऊर्जामन्त्रीलाई धन्यवाद’
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने सम्बन्धि भएको भनिएको सैद्धान्तिक सहमतिको स्वागत गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
