SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०६:१९ PM · 1 मिनेट पढाइ

“आफ्नै माटोमा मेहनत गर्न सके पैसा फल्दोरहेछ”

तेह्रथुम, असोज ५ गते । रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती रित्तिँदै गएका छन् ।