SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०६:१९ PM · 1 मिनेट पढाइ

‘शान्ति र लोकतन्त्र एक अर्काका परिपूरक’

काठमाडौँ, असोज ५ गते । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शान्ति र लोकतन्त्र एक अर्काका परिपूरक भएको बताउनुभएको छ।