SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०५:५८ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

काठमाडौँ, असोज ५ गते । प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ ।