SHARE
बिजनेस पाना · सोमबार ५ असो २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले खटायो निरीक्षण टोली

नेपाल धितोपत्र बोर्डले आज सोमबार शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न निरीक्षण टोली खटाएको छ । बोर्डले प्राविधिक लगायतका समस्या पहिचान गरी कारोबार स्थगन गर्नुपर्ने कारण पहिल्याउनका लागि बोर्डका उप कार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली खटाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना