SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०४:०९ PM · 1 मिनेट पढाइ

१० घण्टाको अन्तरमा दम्पतीको निधन

ताप्लेजुङ समाचारदाताताप्लेजुङ, असोज ५ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा दम्पतीको एकैदिन निधन भएको छ ।