एक सय सात ग्रामभन्दा बढी ब्राउनसुगरसहित दम्पत्ती पक्राउ
सिराज खान नेपालगन्ज, असोज ५ गते । प्रहरीले ठुलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक दम्पत्तीलाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
