SHARE
गोरखापत्र · सोमबार ५ असो २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

न्युयोर्क (अमेरिका), असोज ५ गते । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो । यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ ।