SHARE
बिजनेस पाना · बुधबार १५ असो २०८२ १२:१५ AM · 1 मिनेट पढाइ

श्रीनगर एग्रीटेकले असोज २६ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई २५ लाख १० हजार ४ सय ९३ कित्ता शेयर निष्काशन गर्ने भएको हो । यस निष्काशनमा असोज असोज २९ गतेसम्म आवेदन दिन सकिने छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना