SHARE
बिजनेस पाना · बुधबार १५ असो २०८२ ०३:०९ PM · 1 मिनेट पढाइ

थप सक्रिय हुँदै मनसुन, असोज १७ गतेबाट भारी वर्षाको जोखिम

जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन टप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना